समाचार Archives | Page 5573 of 8531 | Khabarhub Khabarhub

मैले जन्ममिति सच्चाएको छैन : न्यायाधीश खड्का

काठमाडौँ– सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममिति नसच्याएको स्पष्ट पारेकी छन् । न्यायाधीश खड्काले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी न्याय परिषदद्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेतका अभिलेखमा आफ्नो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख भएको उल्लेख छ । “न्याय परिषदद्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेत अभिलेखमा मेरो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख भएको…