समाचार « Khabarhub

लुम्बिनी प्रदेश प्रमुखले बोलाए प्रदेशसभाको सातौँ अधिवेशन 

लुम्बिनी– लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मङ्सिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गरेका छन् ।  नेपालको संविधानको धारा १८३ को उपधारा(१) र धारा १६६ को उपधारा (२) बमोजिम मङ्सिर ८ गते सोमबार अपराह्न १ः०० बैठक हुनेगरी प्रदेश प्रमुख घर्तीले अधिवेशन आह्वान गरेका हुन् ।  प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति…