Live on
Your Voice, Your Power
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विश्वकपमा नेपाली टिमले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति दिने विश्वास व्यक्त गरेकी छन् । भारतको मुम्बईमा आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको नेपाली टिमलाई शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले वानखेडे स्टेडियममा राष्ट्रिय धुन गुन्जिने र त्यो विश्वले सुन्नेसमेत बताएकी छन् ।…