Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधीले रामचन्द्र पौडेललाई सभापति स्वीकार गर्ने बताएका छन् । संस्थापन इतरसमूहबाट प्रकाशमान सिहं र शेखर कोइराला त्याग गर्न तयार भए आफूले पनि पौडेललाई सर्मथन गर्ने बताएका हुन् । सभापतिमा दाबी गदै प्रचारलाई तीव्र बनाएका निधीले अकस्मात गरेको नयाँ प्रस्तावले कांग्रेस राजनीतिमा नयाँ…