टोटेनहम र ब्राइटनको खेल रद्द « Khabarhub

टोटेनहम र ब्राइटनको खेल रद्द


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम र ब्राइटनको खेल रद्द भएको छ ।

टोटनहमका खेलाडी तथा कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि आइतबारका लागि तय भएको खेल रद्द भएको हो ।

टोटेनहमको आग्रहपछि प्रिमियर लिग बोर्डले खेल स्थगित गर्ने निर्णय लिएको हो । बोर्डले उक्त खेलको तालिका फेरि सार्वजनिक गरिने जनाएको छ ।

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ११ : ३९ बजे

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६