समाचार Archives | Page 5615 of 8514 | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन– जीवन परियारले सहमहामन्त्रीमा उम्मेद्वारी

काठमाडौँ– कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै परियारले उम्मेदवारीको घोषणा गरेका हुन् । उनले भने, ‘म समावेशी समूहका तर्फबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरे।’ संस्थापनइतर समूहको तर्फबाट आफ्नो उम्मेदवारी रहने परियारले स्पष्टसमेत पारे । सहमहामन्त्रीमा विजयी भए प्रजातान्त्रिक समाजवादको विचारलाई बढावा दिने, सामाजिक…