समाचार Archives | Page 5618 of 8513 | Khabarhub Khabarhub

माओवादी केन्द्र वडा सम्मेलन : प्यानलकै उम्मेदवारबीच भिडन्त

महोत्तरी- नेकपा माओवादी केन्द्र महोत्तरीको वडा तथा नगर सम्मेलनमा आकाङ्क्षीहरू धेरै भएपछि विवाद चर्किएको छ । उम्मेदवारहरूको आ-आफ्ना दाबी र अडानका कारण सम्मेलन नै अन्योलमा परेको छ । नेकपा माओवादी केन्द्र महोत्तरीका अनुसार एक सय ३७ वडामध्ये एक ३० वडामा सम्मेलन सकिएको छ भने बाँकी सात वडामा विवाद कायम नै छ  ।  केही पालिकाहरूमा विवाद…