Live on
Your Voice, Your Power
महोत्तरी - जिल्लाको बर्दिबास नगर क्षेत्रका प्राविधिक शिक्षालयमा पठनपाठन गर्ने छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको छ। गरिब तथा मेधावी छात्रछात्रालाई प्राविधिक शिक्षाको डिप्लोमा (स्नातक) तहको अध्ययनका लागि पद्मशम्शेर स्मृति प्रतिष्ठान बर्दिबासले शनिबार एक समारोहबीच पूर्ण छात्रवृत्तिको रकम प्रदान गरेको हो। प्रतिष्ठानले बर्दिबास–१ महोत्तरीले नगर क्षेत्रका विभिन्न शिक्षालयमा अध्ययन गर्न छ जना गरिब तथा मेधावी छात्रछात्रालाई…