समाचार Archives | Page 5661 of 8457 | Khabarhub Khabarhub

आज दिनभर देशभरको मौसम सामान्य रहने

काठमाडौँ - देशभर आज (बिहान) बिहान पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम दिउँसोसम्मै जारी रहने महाशाखाको पूर्वानुमान छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी…