समाचार Archives | Page 5673 of 8471 | Khabarhub Khabarhub

पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन ६ विद्यार्थी संगठनको माग

काठमाडौँ– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा विरोध जनाउँदै ६ विद्यार्थी संगठनले मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले बिहीबार विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि फिर्ता लिन भनेका हुन् । उनीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई मूल्य वृद्धि तत्काल फिर्ता लिन भन्दै ज्ञापनपत्र समेत बुझाएका छन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत…