Live on
Your Voice, Your Power
काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीमा विभिन्न प्रतिभाहरु रहेको बताएका छन् । गृहमन्त्रीले निर्वाचनलाई प्रभावित गर्ने गरी आफ्नो जिल्लामा पदक बाँडेको विपक्षीहरुको आरोप खण्डन गर्दै रुपन्देहीमा योग्य भएकाहरुले पदक पाएको बताए । विश्व पोलियो दिवसमा रुपन्देहीमा क्रियाशील रोटरी क्लब एवं रोट्र्याक्ट क्लबहरुले भैरहवामा आयोजना गरेको पोलिया शान्ति र्यालीको समापन कार्यक्रममा मन्त्री खाणले विपक्षीले रुपन्देहीका युवाको मूल्याङ्कन…