समाचार « Khabarhub

३९ वर्ष पछि पोखरामा राष्ट्रिय खेलकुद : ६ हजार बढी खेलाडी सहभागी हुने

पोखरा - राष्ट्रिय खेलकुद सुरु भएको ३९ वर्ष पछि दोस्रो पटक पोखरामा नवौँ राष्ट्रिय खेलकुदको आयोजना गरिएको छ। २०४० सालमा पहिलो संस्करणको आयोजना भएको पोखरामा यस पटक नवौँ राष्ट्रिय खेलकुद आयोजना गरियो। २०७७ फागुन २१–२७ सम्म गण्डकी प्रदेशमा हुने घोषणा भए पनि कोरोना महामारीका कारण ३ वर्ष पछि हुन लागेको नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति…