Live on
Your Voice, Your Power
पाँचथर - बस दुर्घटना हुँदा पाँचथरमा ५४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केही यात्रुको अवस्था चिन्ताजनक छ । जिल्ला प्रहरी कार्यालयका अनुसार फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीको साधनलाई उछिन्न सडकको डिलबाट अगाडि बढ्दा करिब २० मिटर तल खोँचमा झरेको हो । दुर्घटनामा बसमा सवार…