समाचार « Khabarhub

नेपाली सेनाको सहायक सेनानीमा भर्ती खुल्यो (विज्ञापनसहित)

काठमाडौँ - नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी)मा भर्ना खोलेको छ। सेनाले लोकसेवा आयोगको सहमतिमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ सेनानी पदका लागि दरखास्त आव्हान गरेको हो। जसमध्ये खुलातर्फ ११७ सिट रहेको छ। महिलातर्फ २२, आदिवासी, जनजातीतर्फ ३०,मधेसीतर्फ २८,दलिततर्फ १४ र पिछडिएका क्षेत्रतर्फ ७ सिट रहेको छ। बाँकी ११ सिट सैनिक तालिम वा कर्तव्य पालनाको…