Live on
Your Voice, Your Power
काठमाडौँ- टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे हुनेछ । भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धका कारण उनीहरुबीच हुने खेल चौतर्फी चासोको केन्द्रमा पर्दै आएको छ । दुबै टिमबीचको भिडन्त आईसीसी र एसीसीको प्रतियोगिताबाहेक हुने गरेको छैन । टी-ट्वान्टी फर्म्याटमा यी…