Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई समाप्त पार्छु भन्नेहरूलाई बलेसीको पानीको फोकाका संज्ञा दिएका छन् । देशभरका वडा अधिवेशनहरूलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले एमाले समाप्त पार्न गठबन्धन बनाएर दलहरू लागेको आरोपसमेत लगाए । ‘हिजो एमालेलाई सरकारबाट हटाएपछि एमाले समाप्त हुन्छ भने । ती सवै बलेसीका पानीको फोका हुन । जसले हाम्रा चरित्र हतया…