Live on
Your Voice, Your Power
काठमाडौं- राजावादीहरूले शुक्रबार गरेको आन्दोलन हिंसात्मक भएपछि केही नेता समातिएका छन् भने केही नजरबन्दमै परेका छन् । शुक्रबार दुईजनाको ज्यान जाने गरी भएको हिंसात्मक आन्दोलनपछि प्रहरीले धरपकड तीव्र बनाउँदा राजावादीहरूको भागाभाग भएको छ। अहिलेसम्म राजावादी आन्दोलन समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेका छन् । उनको निवासलाई प्रहरीले घेरेर राखेको छ। सुवेदीलाई मोबाइल फोन र…