समाचार Archives | Page 5928 of 8646 | Khabarhub Khabarhub

मौसममा फेरि बदली र वर्षा, काठमाडौँमा चिसो महसुस

काठमाडौँ - देशभर अहिले आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि प्रदेश नं १ र वाग्मती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको हो ।अहिले प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का…