समाचार Archives | Page 5939 of 8644 | Khabarhub Khabarhub

भारतमा १२ हजार कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा १९ हजार ४५४ जना संक्रमणमुक्त भएका छन् भने १६४ जनाको मृत्यु भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार भारतमा कुल संक्रमितको संख्या ३ करोड ४० लाख ९३ हजार ३८७ पुगेको छ । तीमध्ये हालसम्म ३ करोड ३४ लाख ५१ हजार…