Live on
Your Voice, Your Power
काठमाडौँ– सन्ना मिरेला मारिन २०१५ मा पहिलोपटक सोसल डेमोक्रेटिक पार्टीको प्रतिनिधित्व गर्दै फिनल्यान्डको संसदमा प्रवेश गरिन् । त्यसै वर्ष उनी सञ्चार र यातायात मन्त्री भइन् । चार वर्षपछि २०१९ को डिसेम्बर ८ मा ३५ वर्षको उमेरमा प्रधानमन्त्री भइन् । फिनल्यान्डको इतिहासमै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने कीर्तिमान पनि उनले बनाइन् । यो सनसनीपूर्ण इतिहास कायम…