समाचार Archives | Page 5979 of 8633 | Khabarhub Khabarhub

दुर्घटनामा तीन जनाको मृत्यु

सुनसरी- सुनसरी र मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–१० स्थित भित्री सडकमा  को १९ प ५०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते मोटरसाइकल चालक दुहवी–११ का ४५ वर्षीय ईश्वरचन माझी चौधरीको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा शनिबार साँझ …