Live on
Your Voice, Your Power
काठमाडौँ– आज साउन २७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट १२, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: अडियो सुन्नुहोस्- एफबीआईको कार्यालयमा जबरजस्ती प्रवेश गर्न खोज्ने हतियारधारीको सुरक्षा कारवाहीमा मृत्यु अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरस्थित सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई) को कार्यालयमा प्रवेश गर्न खोज्ने एक जना हतियारधारीको कानुन…