समाचार Archives | Page 6008 of 8627 | Khabarhub Khabarhub

पर्यटकलाई अनअराइभल भिसा खुला

काठमाडौँ – सरकारले पर्यटकका लागि सर्तसहित अनअराइभल भिसा खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ जारी गरेको छ । सो आदेश अनुसार पर्यटकका लागि अनअराइभल भिसा खुला गरिएको हो । नेपालको कानून अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले खोपको…