समाचार Archives | Page 601 of 8531 | Khabarhub Khabarhub

नेविसंघका केन्द्रीय सदस्यद्वारा कास्की कांग्रेस सभापतिविरुद्ध कारबाहीको माग

पोखरा – नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालविरुद्ध कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्यहरूले पार्टीमा उजुरी दिएका छन् ।  उनीहरूले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघलाई पराजित गराउन भूमिका खेलेको आरोप लगाउँदै पार्टीको केन्द्रीय अनुशासन समितिसमक्ष उजुरी दर्ता गराएका हुन्। नेविसंघका केन्द्रीय सदस्यहरूले विशेष गरी पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान, लामाचौरमा भएको…