समाचार Archives | Page 6012 of 8623 | Khabarhub Khabarhub

ह्यान्डिक्राफ्टभित्र लागूऔषध लुकाएर विदेश निर्यात गर्ने गिरोहका ७ जना पक्राउ (फोटोफिचर)

काठमाडौँ– लागुऔषध नियन्त्रण ब्यूरोले ह्यान्डिक्राफ्टभित्र राखेर लागूऔषध विदेश निर्यात गर्ने गिरोहका ७ जनालाई पक्राउ गरेको छ । लागुऔषध चरेश लुकाउन प्रयोग गरिने ह्यान्डीक्राफ्टका सामानहरु तथा सो बनाउन प्रयोग हुने औजारसहित ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लागुऔषध कारोबारको मुद्दामा १९ वर्ष जेल बसेर निस्केका नुवाकोटको विदुर नगरपालिका– १३ का उर्पा तामाङसहित ७ जना…