Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य–काव्य) विभागले नेपाली काव्यविधामा भएका प्रयोगका बारेमा विमर्शको थालनी गरेको छ। विगभाद्वारा शुक्रबार ‘नेपाली कविताका लघुतम उपविधा’ विषयक विमर्श कार्यक्रम आयोजना गरियो । सो कार्यक्रममाा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भने, 'साहित्यमा प्रयोग हुन्छ तर त्यसको सार्थकतापछि गएर ग्रहणशीलतामा हुन्छ। यसमा स्थायित्व हुनु महत्वपूर्ण छ।' प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले…