Live on
Your Voice, Your Power
काठमाडौँ– आज दिनभर आयोगद्धारा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान, ताइवानको पछिल्लो घटनाक्रमप्रति प्रचण्डको गम्भीर ध्यानाकर्षण, प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग अघि बढ्ने निश्चित, ४३ जना डीएसपीको सरुवा, विमानस्थलबाट सुनको औंठी र मोबाइलसहित दुई जना पक्राउ लगायतका समचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: आयोगद्धारा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान निर्वाचन आयोगले…