समाचार Archives | Page 6065 of 8560 | Khabarhub Khabarhub

नेपालमा रेलमार्ग : मुआब्जालाई देखाएर रेल्वे स्टेसन नबनाउने षड्यन्त्र भएको गुनासो

महोत्तरी– रेल्वे कम्पनी तथा केही सरकारी संस्थाहरुले बर्दिबासमा मुआब्जालाई बिषय बनाएर रेल्वे स्टेसन नै बनाउन नदिने षड्यन्त्र भइरहेको रेल्वे पीडित संघर्ष समितिले जनाएको छ । पीडितहरुलाई चलनचल्तीको मूल्यभन्दा निक्कै कम मुआब्जा निर्धारण गरेर पूर्वाधार निर्माण प्रक्रियालाई लम्ब्याउने दिशातर्फ रेल्वे कम्पनी र सरकारी अधिकारीहरु उन्मुख भएको पीडितहरुको आरोप छ । ७ वर्ष अघि सन् २०१४ मा…