Live on
Your Voice, Your Power
नवलपुर– पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्ड वर्षाले जीर्ण बनेको छ । वर्षाले राजमार्गको बर्दघाटदेखि गैंडाकोटसम्मको बाटो नराम्रोसँग बिगारेको छ । वर्षाले दाउन्नेको १४ किलोमिटर क्षेत्र, दुम्किबास, अरुणखोला, चोरमारा, प्रगतिनगर, गैंडाकोटको थुम्सी लगायतका मुख्य बजार क्षेत्र बगरमा परिणत भएको छ । गैंडाकोटदेखि दुम्किबासम्म नै राजमार्गका सैंयौं ठाउँ ठाउँमा सानाठूला खाल्डाहरु छन् । खासगरी नारायणघाट बुटवल…