Live on
Your Voice, Your Power
काठमाडौँ– बागमती प्रदेश सरकारले ‘प्रदेश युवा नीति–२०७९’ को मस्यौदा तयार पारेको छ । युवालाई प्रदेश विकासको मूल प्रवाहमा ल्याई सामाजिक न्याय, मानवीय, आर्थिक र भौतिक विकास सुनिश्चित गर्न युवाको गुणात्मक क्षमता विकास गरी गतिशीलता र सृजनशीलताको पर्यायका रूपमा स्थापित गर्नका लागि नीतिको मस्यौदा तयार पारेको हो । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको…