Live on
Your Voice, Your Power
काठमाडौँ– संरक्षित वन्यजन्तु (कछुवा) बेच्न लागेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कछुवा बेच्न लाग्दै गरेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको दक्षिणकाली नगरपालिका–६ फर्पिङबाट तीन जनालाई पक्राउ गरेको हो । सीआईबीका एसपी श्यामकुमार महतोका अनुसार पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका…