समाचार Archives | Page 6136 of 8536 | Khabarhub Khabarhub

स्थानीयको आक्रोश : जनप्रतिनिधिका आसेपासेको पहुँचमा खोप, हामीलाई कहिले ?

जनकपुरधाम– धनुषामा कोरोना विरुद्धको खोप समान तवरले वितरण नभएको भन्दै स्थानीयले खोप केन्द्रमा विरोध गरेका छन् । खोप वितरण केन्द्र व्यवस्थित नभएको तथा खोप वितरणमा असपमान व्यवहार भएको भन्दै उनीहरुले विरोध जनाएका हुन् । जनकपुरधाम उपमहानगरपालिका १३ पिडारीस्थित खोप केन्द्रमा जनप्रतिनिधिले आसेपासेलाई मात्र खोप दिएको भन्दै सेवाग्राहीहरुले विवाद गरेका हुन् । कार्यबाहक वडाध्यक्ष भारती सिंहले…