समाचार Archives | Page 614 of 8529 | Khabarhub Khabarhub

गुणस्तरीय चलचित्र निर्माण गरे ‘विदेशी चले हाम्रो चलेनन्’ भन्ने दिन रहँदैन : मन्त्री पाण्डे 

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्न सकेको अवस्थामा विदेशीभन्दा र स्वदेशी चलचित्र चल्ने बताएका छन् ।  आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मन्त्री पाण्डेले चलचित्र भौतिक र अभौतिक सुन्दरता बोक्ने बताउँदै चलचित्र उद्योग त्यसतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।  ‘चलचित्र बनाउने विषय निर्माताको विषय मात्रै होइन, एउटा चलचित्र सफल भएको…