Live on
Your Voice, Your Power
महेन्द्रनगर- अनुसन्धान र नवप्रवर्तनसम्बन्धी विषयमा केन्द्रित १२औँ स्नातकोत्तर सम्मेलन आज देखि जनकपुरधाममा सुरु भएको छ । राजर्षि जनक विश्वविद्यालय, अनुसन्धान केन्द्र जनकपुरधामको आयोजनामा भएको सो सम्मेलनको उद्घाटन गर्दै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.अन्कुर साहले मुलुकको समग्र विकासका लागि अनुसन्धानलाई प्राथमिकता राख्नुपर्ने बताए । 'स्वास्थ्य, प्रविधि तथा शिक्षाका क्षेत्रमा नवीन सोच र प्रयोग आवश्यक छ',…