समाचार Archives | Page 6172 of 8520 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ५५३ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३३९, ललितपुरमा १३४ र भक्तपुरमा ८० जना कोरोना संक्रमित थपिएका हुन् ।