समाचार Archives | Page 6222 of 8487 | Khabarhub Khabarhub

एनटीसीको नेटवर्कमा समस्या, पोष्टपेड र प्रिपेड मोबाइलमा फोन लाग्दैन

काठमाडौँ– आज बिहानैदेखि देशभर नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । बिहानैदेखि फोन लागेको छैन भने एसएमएस पनि डेलिभर भएको छैन । मोबाइलमा फोन गर्दा 'कल इण्ड' भएको देखाउँछ । यो समस्या देशैभर रहेको टेलिकमले जनाएको छ । देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन लागेको छैन । तर एनटीसीको सीमबाट एनसेलमा भने फोन लागेको छ ।…