समाचार Archives | Page 6257 of 8513 | Khabarhub Khabarhub

१ हजार १२१ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १२१ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ८७१ कोरोना संक्रमितको आईसीयूमा र २५० को भेन्टिलेटरमा गरी कुल १ हजार १२१ जना उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १५२ जना आईसीयूमा र ४९…