समाचार « Khabarhub

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौं- सङ्घीय संसद्, राष्ट्रियसभामा पेट्रोलिय पदार्थको मूल्यवृद्धि घटाउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको छ । सभाको आजको बैठकमा सांसद देवेन्द्र दाहालले ‘खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका हुन् । प्रस्ताव प्रस्तुत गर्दै सांसद…