समाचार « Khabarhub

गठबन्धनतर्फ संकेत गर्दै ओ‌लीले भने- अनुचित दुष्प्रयास धेरै दिन टिक्दैन

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले 'समृद्ध नेपाल, सुखी नेपाली'को आकांक्षा पुरा गर्ने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक, परिवर्तनकारी, विकास मुखी पार्टी भएको बताए। आजकै दिनमा हामीले जननिर्वाचित संविधानसभाद्धारा राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा गरेका थियौँ।' ओलीले…