समाचार « Khabarhub

सोह्र वर्षदेखि अलपत्र राष्ट्रिय शहीद स्मारक

काठमाडौँ- सरकारले गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी जग्गामा निर्माण सुरु गरेको राष्ट्रिय शहीद स्मारकको काम १६ वर्षदेखि अलपत्र छ । विसं २०६२-६३ को जनआन्दोलन सफल भएसँगै तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले पूर्ण लोकतन्त्र स्थापनाका लागि योगदान गर्ने शहीदको सम्झनामा स्मारक बनाउने निर्णय २०६४ जेठ ११ गते गरेको थियो । तीन वर्षमा विस्तृत परियोजना…