समाचार Archives | Page 6320 of 8531 | Khabarhub Khabarhub

३८ वर्षदेखि फरार अभियुक्त पक्राउ

कञ्चपनुर- बन्दुक, बञ्चरोलगायत हतियार देखाएर लुटपाटका एक अभियुक्तलाई प्रहरीले ३८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–३ का ५५ वर्षीय लालबहादुर लुकार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार राष्ट्रिय वाणिज्य बैंकमा रकम जम्मा गर्न जाने क्रममा लारी डिस्टीलरीका कर्मचारीलाई लुहारले २०४० साल पुस १० गते जंगलमा…