Live on
Your Voice, Your Power
जनकपुरधाम– प्रदेश २ सरकारले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई आज सरकारमा सहभागी गराउने तयारी गरेको छ । सत्ता सहकार्यको लागि आज दुबै दलसँग छलफलमा जुट्दैछन् । तत्कालीन राजपाका चार मन्त्रीलाई बर्खास्त गरेपछि मन्त्रिमण्डल विस्तारमा गर्न मुख्यमन्त्री लालबाबु राउतलाई सकस थियो । प्रदेश २ सरकारले ६ वटा मन्त्रालय टुक्रयाएर १० वटा मन्त्रालय बनाएर सत्ता सहकार्य गर्ने…