Live on
Your Voice, Your Power
काठमाडौँ- युरोकपको तयारीमा रहेको जर्मनीले मैत्रीपूर्ण फुटबल खेलमा लात्मियाविरूद्ध शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा जर्मनीले लात्भियालाई ७–१ गोलले हराएको हो । जर्मनको जितमा थोमस मुलरले झण्डै दुई वर्षपछि अन्तराष्ट्रिय गोल गरे । युरो कपको तयारी स्वरुप खेलिएको खेलमा जर्मनीले फराकिलो जित निकाल्यो । जर्मनीको जितमा रोविन गोसेन्स, इल्के गुन्डोगन, मुलर, सर्ज…