Live on
Your Voice, Your Power
काठमाडौँ– जिल्ला प्रशासन कार्यालय सुर्खेतले बाह्य व्यक्तिहरुलाई राउटे समुदायमा जान रोक लगाएको छ । राउटे समुदायका युवतीहरुमाथि यौन दुर्व्यवहार भएको घटना बाहिरिएपछि उनीहरुको सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थानीय प्रशासनले राउटे वस्तीमा अन्य व्यक्तिहरुलाई जान रोक लगाएको हो । प्रमुख जिल्ला अघिकारी छविलाल रिजालले राउटे समुदायका युवतीहरुमा यौन दुर्व्यवहार भएको घटनापछि उनीहरुको सुरक्षाका लागि अन्य व्यक्तिलाई…