समाचार « Khabarhub

कोपा इटालीयाको उपाधि इन्टर मिलानलाई

काठमाडौँ - कोपा इटालिया फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । बुधबार राति चिरपरिचित टोली युभेन्ट्सलाई अतिरिक्त समयमा ४-२ ले पराजित गर्दै मिलानले उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा समाप्त भएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटमा मिलानले दुई गोल थप्यो । इन्टरका लागि निकोला बरेला, हाकन…