समाचार « Khabarhub

के स्थानीय तहको नेतृत्व युवामा जान लागेको हो ?

काठमाडौँ– वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा युवाहरूले उत्साहजनक रुपमा उम्मेदवारी दिएको पाइएको छ ।  निर्वाचन आयोगको तथ्याङ्कले निर्वाचनपछि ठूलो संख्यामा युवाहरू स्थानीय तहको नेतृत्वदायी भूमिकामा पुग्ने स्पष्ट देखाएको छ ।  आयोगको पछिल्लो तथ्याङ्क अनुसार ७५३ स्थानीय तहमा हुने निर्वाचनमा विभिन्न पदमा १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिएका छन् । वैशाख ३०…