Live on
Your Voice, Your Power
गलकोट- मंगलबार पाँच दलीय गठबन्धनका तर्फबाट बागलुङ नगरपालिकाको घोषणापत्र सार्वजनिक भयो । नगरपालिकाको विकास र समृद्धिका लागि सात अठोटसहितको घोषणापत्र सार्वजनिक गरियो । नेपाली कांग्रेसबाट बागलुङ नगरपालिकाको नगरप्रमुखका उम्मेदवार वसन्तकुमार श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) बाट उपप्रमुखका उम्मेदवार राजु खड्काले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरे। आइतबार नेकपा (एमाले) र राष्ट्रिय प्रनातन्त्र पार्टीले संयुक्त घोषणापत्र…