Live on
Your Voice, Your Power
काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहमले लेस्टर सिटीलाई पराजित गरेको छ । टोटेनहमले सिटीलाई ३-१ अन्तरले हराएको हो । टोटेनहमको जितमा सन ह्युङ मिनले दुई गोल र ह्यारी केनले एक गोल गरे । लेस्टरका केलिचीले सान्त्वना गोल फर्काए । जितसँगै टोटेनहमले ३४ खेलबाट ६१ अंक बनाएर चौंथो स्थानमा छ…