समाचार « Khabarhub

तीन दिनदेखि मैनबत्ती बालेर सरकारी कार्यालय सञ्चालन

मुगु- मुगुमा शनिबारबाट सदरमुकामसहित छाँयानाथ रारा नगरपालिका आसपासका बस्तीमा विद्युत सेवा बन्द छ । विद्युत सेवा बन्द हुँदा यहाँको दैनिकी कष्टपूर्ण बनेको छ । नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रअन्तर्गत गमगाढ जलविद्युत आयोजनाको बालैस्थित इन्टेकमा समस्या भएपछि मर्मतका लागि विद्युत उत्पादन बन्द गरिएको हो । पानीनै बन्द गरेर मर्मत गर्नुपर्ने भएकाले सेवा बन्द गरेको प्राधिकरणले…