समाचार Archives | Page 6616 of 8653 | Khabarhub Khabarhub

खोप लगाए पनि कतार फर्किने यात्रुहरूले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने

दोहा- कोरोनाविरुद्धको खोप लगाए पनि नेपालीबाट कतार प्रवेश गर्ने यात्रुहरूले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने भएको छ । क्वारेन्टाइनको अवधि १० दिन तोकिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा कोभिड -१९ को नयाँ संक्रमण देखिएकाले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट कतार प्रवेश गर्ने यात्रुहरुले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने जनाएको छ । यी…